दफा ५३
प्राधिकरणको काम कारबाही बदर नहुने
प्राधिकरणको कुनै सदस्यको स्थान रिक्त रहेको वा प्राधिकरणको गठनमा कुनै त्रुटि भएको कारणले मात्र प्राधिकरणबाट भए गरेका काम कारबाही बदर हुने छैन ।